Section 12D
मस्तिष्क मृत्युको घोषणा गर्ने
(१) दफा १२ख. को उपदफा (५) बमोजिम गरिएको स्वास्थ्य परीक्षणबाट समेत विरामीको मस्तिष्कको मृत्यु भएको देखिएमा चिकित्सकले त्यस्तो विरामीको मस्तिष्क मृत्यु भएको घोषणा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मस्तिष्क मृत्यु भएको घोषणा गरिसकेपछि त्यस्तो विरामीको मृत्यु भएको मानिनेछ ।
(३) मस्तिष्क मृत्युको घोषणा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।